कैलालीको टीकापुर क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै चोरीका घटना बढ्न थालेपछि नागरिकको सुरक्षा चिन्ताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रकाश खड्काले प्रभावकारी अनुसन्धान र सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्। खड्काले जिल्ला प्रशासन कार्यालय, कैलालीका...