काठमाडौं । गायिका नितु पौडेल र कृष्ण भटराईको स्वर रहेको गीत ‘पिरतीले सल्काइदेउ’ बजारमा आएको छ। लोक राईको शब्द तथा बाबुल गिरीको संगीत र एरेन्ज रहेको गीत बजारमा आएको हो।
पिरतीले सल्काइदेउ गीत बजारमा
पिरतीले सल्काइदेउ गीत बजारमा

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




