पोखराको पृथ्वीचोकमा सरकारी जग्गा कब्जा गरेर विभिन्न राजनीतिक दलहरूले बनाएका भवनमा डोजर चलाइएको छ ।
आज पोखरा महानगरपालिकाले प्रमुख राजनीतिक दल र सामाजिक संघ संस्थाका ९ वटा भवनमा डोजर चलाएको हो ।

पोखरा महानगरले खोलाघर क्लियर गर्ने अभियान आइतबारदेखि निरन्तर चलाइरहेको छ ।






