काठमाडौं, १६ फागुन/यही फागुन १८ गतेदेखि मतदानको दिन (२१ गते) सम्म रात्रिकालीन व्यवसाय बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसायमा रोक लगाएको हो ।
कार्यालयले जारी गरेको सूचना अनुसार राति ( बजेपछि कुनै पनि व्यवसाय सञ्चालन गर्न पाइने छैन । ‘अर्को निर्णय नभएसम्मका लागि राति ( बजेसम्म मात्र सञ्चालन गर्ने र तत् पश्चात सम्पूर्ण व्यवसायीहरु बन्द गर्नरगराउनुहुन सम्बन्धित सरोकारवालाहरुको जाननकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।
१८ गतेदेखि मतदानको दिनसम्म रात्रिकालीन व्यवसाय बन्द
१८ गतेदेखि मतदानको दिनसम्म रात्रिकालीन व्यवसाय बन्द

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





