धनगढी, २५ माघ/रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको हो । कैलाली–१ का निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।
रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





