धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले शनिबार प्रदेश प्रमुख नजिर मियाँ लाई भेट गरी उक्त सिफारिस पत्र बुझाएका हुन्। मुख्यमन्त्री शाहको सचिवालयका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम वैशाख १७ गते बिहीबार अपराह्न ४ बजे प्रदेशसभाको आठौं अधिवेशन आव्हान गर्न सिफारिस गरिएको हो।यससँगै प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री कमलबहादुर शाह ले प्रदेश प्रमुख नजिर मियाँ समक्ष वैशाख १७ गते अधिवेशन आव्हान गर्न प्रस्ताव
मुख्यमन्त्री कमलबहादुर शाह ले प्रदेश प्रमुख नजिर मियाँ समक्ष वैशाख १७ गते अधिवेशन आव्हान गर्न प्रस्ताव

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





