धनगढी, ७ चैत/नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित उपचार सकिएपछि उनी थप स्वस्थ्य उपचार र पारिवारिकक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन् ।
हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । देउवा फागुन १३ गते नेपालबाट सिंगापुर गएका थिए ।
पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





