जन्मदिनमा रुपेशद्वारा जेष्ठ नागरिक समाजलाई फ्रीज उपहार
हिमेश बि.क
२०८३ जेष्ठ १६, शनिबार १९:३७ प्रकाशित
अ-
अ
अ+
चर्चित अभिनेता पल शाहको बडिगार्ड बनेर चर्चामा आएका रुपलाल विश्वकर्मा ‘रुपेश’ले आफ्नो जन्मदिनको अवसरमा सामाजिक योगदानस्वरूप वृद्ध अवस्थाका नागरिकलाई एक थान फ्रीज उपहार दिएका छन्।
रुपेशले कैलालीको गोदावरीस्थित जेष्ठ नागरिक समाजको कार्यालयमा पुगेर करिब २४ हजार रुपैयाँभन्दा बढी मूल्यको फ्रीज हस्तान्तरण गरेका हुन्।